गाउँघरको अर्गानीक तरकारी हरु

 आफ्नै गाऊघरका ताजा अर्गानीक तरकारी खानु धेरै राम्रो हो । हेर्नुहोस कस्ता राम्रा हेर्दै खाउ खाउ लाग्ने तरकारी हरु पाईन्छन । के के हुन्छन त गाउघरका डिल आगनमा लगाउने ताजा तरकारी हरु । हामि सबैलाई जान्न आवश्यक हुन्छ । यती धेरै भिटामीन हुन्छ की सधै भरि यस्तै हरिया परिया तरकारी हरु खाईराखौ जस्तै हुन्छ । हजुरहरुले पनी कौसी घर छेउ छाउ आफ्नो जग्गा छैन भने पनी कतै न कतै खेति गर्नुहोस् । आफ्नै परिश्रमले फलएको पनी खानु पर्छ तव मात्र छुट्टै मज्जा आउछ । मिहिनेत गर्नुहोला सफल अवश्य भइन्छ । सकेसम्म विषाधी नहालेको खानेगर्नुहोस है ।


सबै जानकारीको लागी यो भिडियो हेर्नुहोला ।

https://youtu.be/tyd9Ii5iGKs















Comments