काउली को खेति कसरी गर्ने - अत्याधीक कसरी फलाउने - उपयुक्त विधी

काउली को तरकारी खानमा साह्रै मिठो हुन्छ । सबै प्रकारका मानिसहरुयसलाई रुचाउछन ।
मौसम अनुसारका विभिन्न जातका काउलीका विउविजनहरु पाईन्छ । लामो समय देखि लगाई अाईरहेका र एग्रोमा सोद्दा खेरी पनी कुन समयमा कुन विउ लगाने भन्ने जानकारी हुन्छ ।
सबै भन्दा पहिला मौसम हनुसारको विउको छनौट गर्नु पर्छ ।
विउलाई राम्रो ठाँउमा ओभानो न चिसो धेरै न तातो भएको ठाउमा राख्नु पर्छ ।
बियाडको तयारी राम्रो हुनु पर्दछ ।
बियाडलाई राम्रो संग खनि सकेपछि माथि बाट अागो लगाउन सके अति उत्तम ।
बियाडको माटो जंगलको भएमा पनि अति राम्रो ।
बियाडको माटो जमिनको ३ फिटतलको भएपनि राम्रो ।
वा वियाडलाई राम्रो संग ७ दिन सम्म हावा नछिर्ने पलाष्टीकले छोपेर फपायमा पनि राम्रो ।
मेरो भन्नुको तात्प्रय यति मात्र होस माटोमा भएका ठुसि अन्य विउहरु नास हुन । र माटो निरोगी होस ।
विरुवाहरु लाईनमा मिलाएर छर्दा पनी हुन्छ ।
वा बिउलाई वालुवा माटो खरानिमा मिसाएर बराबर छरेर माथिबाट माटोले छोप्नुु पर्छ ।
धेरै बाक्लो हुने गरी होईन कि अाधी ईन्च मात्र ।
त्यसपछि  माटो चिसो भएमा माथि बाट कपडा जुटको बोरा पाराल वा केहि हावा छिर्ने खालको बस्तुहरुले छोप्नु र चोसो माटो भएमा पानि हाल्नु पर्दैन । नाई भने हल्का मात्र भिज्ने गरी पानि हाल्ने ।
२ दिनमा विउ उम्रन्छ ।
अनि छोपेको निकाल्ने ।
त्यसपछि पानि को कमी भएमा पनी दिने
 ठाड कूहिने अौषधी सार्पहरुको प्रयोग रामरो संग गर्ने यति माटो राम्रो संग तयार गरिएको छ भने बिरुवालाई केहि गर्ने पर्दैन ।

बनजाडे दाई र चिरन्जीबी म



काउली लागाउने बारिमा सक्दो मल र अौषधीहरु हाली राम्रो संग माटो धेरैनै मसिनोहुनेगरी जोत्ने ।
मल को मात्रा सहिमात्रमा पुगेन भने काउली फल्दैन ।
काउली लगाउदा एकहात एकहातको फरकमा लगाउने तर एउटा लाईन चाई दुरि अलि फराकिलो होस् । काउली फैलिन पाएन भने सानो फल्छ ।
जरामात्र पुरेर रोप्ने ठाड पुर्नुहुदैन ।
सारदा वियाडबाट माटो संग बिरुवाल्याउन सकेमा चिसो सगै पानि हाल्नु पर्दैन नाई भने तुरुन्त बिरुवामा थेरै जरा मात्र भिज्ने गरि पानि हाल्नु ।
त्यसपछि झार अाउन थाले पछि माथिलो भागमात्र गोड्नु जरा नकाट्नु होला। साथमा पानि भिटामिन र किराको अौषधी बेलाबेलामा राख्नु
२ महिना मा हजुरको काउली फली राम्रो कमाउन सकिन्छ ।
काउली कसिलो हुदा धेरै नफक्रिदै काट्नु भएमा यसको अोजन अाउछ ।
सबै कुरा जानकारीको लागी भिडियो हेर्न सक्नुहुन्छ ।

Comments