टमाटर खेति कसरी गर्ने ? अत्याधिक कसरी फलाउने । कुन मौषमा भाउ अाउछ जान्नुहोस् ।

टमाटर खेती कृषकलाई धेरै आम्दानी हुने खेती हो । हर मौसमा गर्न सकिने टमाटर खेति सबैको लोकप्रिय खेति हो । टमटर खेति के कसरी गर्ने भन्ने बिषयामा आज हामी छलफल गर्दै छौ । धेरै बर्षको अनुभव गरेर र अनुभवी कृषक हरुलाई सोध खोज गरी हामी नया कृषकका समस्या हरु छर्लङ पार्ने गरेका छौ ।
टमटर खेतिको गर्दा सर्वप्रथम उन्नतजातको बजारमा चलेको मौसम सुहाहुदो बिउको छनौट गर्नु पर्छ ।
त्यस पछी महिले बन्दा कसरी लगाउने भन्ने विषयको भिडियो बनाको छु त्यहि लेखेहनुसारको ब्याडतयार गर्नुपर्छ । अथवा क्रेटमा  बिरुवा जमाउने । यो लिंक हो । काउली बन्दा कसरि गर्ने
विरवा लगाउन मिल्ने खालका भएपछी अर्थात २५ दिन माथिका बिरुवा रोप्ने ।
रोप्नको लागी धेरैनै व्यवसाहिक रुपमा गर्दै हुनुहुन्छ  भने मल्चिन्ंको प्रयोग गररे मलको मात्रा मिलाएर लगाउने
लगाउदा जहिले पनी पातालो लगाउने वा मर्ने ठर भएमा बाक्लो लगाउने तर सरिसकेपछि जसरि नि पातालो बनाउने । बढि बाक्लो भएमा बाजो र बाक्लो एउटै हो ।
बाक्लो भयो भने खेति फल्दैन।
ड्याङहरुपनी अलि फराकिलो बनाउने बाटो अनिवार्य  सजिलो सँग टिप्न मिल्ने खलाको हुनु जरुरि छ एकदम लाईनमा हुनु जरुरी छ । र तपाईहरुले यदी मेसिन द्वारा अौषधी अोसार पसार गर्नु भएको छ भने चारै तिरा बाटो खोली बिचबिचमा पनी सजिलै अावतजावत गर्नु पर्छ ।
बिरुरोपेछी पानी को मात्रा मिलाएर राम्रो संग गोडमेल वा झार मार्ने गर्नुपर्छ।
जरुरत यो छ की हजुर हजुरले किराको ठुसिको अनि भाईरसहरुको अौषधी हप्ता हप्तामा दिनु जरुरत छ । जाडो मौषम हो भने ठुसको त झनै अनिवार्य छ ।
राम्रो थाक्रा जस्तै भिडियो मा देखाए जस्तै । बिरुवा रोपि सके पछी माथि जाने बलेामा डल्नु भएन । डोरा लगाएपछि बलियो बनाउने फेरि धान्दैन । सबै भन्दा बलियो थाक्रो बनाउने ।
त्यस पछि जहिले पनी तल १ हात १ भित्ता जतिको हागा कहिलै पनि नछोड्ने त्यस भन्दा मुनिको काट्ने गर्नु पर्छ ।
फलराम्रो संग सित नभएको बेलामा टिप्ने राम्रो प्याकिङ गरेर महंगो पैसा दिने पार्टिलाई बेच्ने खेति जुदाउने गर्नुपर्छ । जसले भाउ धेरै दिन्छ त्यहिपार्टिलाई माल दिने ।
एकदम राम्रो संग पानि र अौषधी मिलाएर दि राख्नु भयो भने करोड पति हुन गाह्रोनै छईन ।
सबैकुरा जान्नको लागी तलको भिडियो हर्नुहोला ।
केहि नया जानकारिका लागी कमेन्टमा लेख्नु फेसबुक युटुव जेमा गरेपनी हुन्छ कमेन्ट गर्नुहोला ।




Comments