आलु खेती गर्ने बैज्ञानीक तरिका ।

तरकारीको राजा अालु सबैको जिब्रोको स्वाद सबै लाई मिठो लाग्ने जुनसुकै तरकालीमा पनी मिल्ने उसिनेर मात्रैपनी खान मिल्ने , अालुकोपनि धेरै परिकार बन्ने हुदां अालुखेति लगाउनु कहिलै पनी घाटा हुदैन ।
बेवसाहिक रुपमा अालु लगाउन केहि तरिकाहरु अपनाउनु पर्छ । घर्यासी रुपमा लगाउने हो भने धेरै सजिलो छ ।
मान्यत कृर्षी खेति माटोमा बिउमात्र रोपेर पानिको सिचाई दिएमात्र पनी दुई चार गेठा त फलिने हाल्छन । त्यहिहो धेरै पलाउन छ भने मात्र अाधुननिक तरिकाले कृर्षि गर्नु पर्छ।
अालु लगाउन भन्दा पहिला बिउको राम्रो छनौट गर्नुपर्छ । अालुको विउको रुपमा विया, बियाबाट फलेको सानो गेडा, अथवा ठुलो अालुको काटेको टुक्रा जे होस, विउ तयार हुनुपर्यो। महिले भिडियो मा बिया अालुकसरि लगाउने भने बारेमा व्याख्यागरेको छु कृपया ध्यान दिएर हेर्नुहोला ।
अरु अालु लगाउदा अाफ्ना अाफ्ना तरिकाहरु हुन्छन । हाजुरहरु संग प्रस्सत्त मलहरु छैन भने माटोलाई राम्रो सँग जोतेर मात्र लगाएपनी हुन्छ । लगानि खसै छईन भने माटो मा मात्र थोरै खोस्रेर अालुलगाएर सिचाई गरेपनी हुन्छ । यो रहयो सामान्य तरिका । कि अालु घरमा खानाको लागी जस्ता बुढा बुढिले पनी केटा केटीले सजिले बिउमात्र लगाएर घर खाने फलाउने उपाए ।
अब हामी एकदम एडभान्स तरिकाले कसरि अालु खेति लगाउने विषयमा छलफल गर्दै छौ ।
सर्व प्रथम विउ राम्रो चयन गर्नुहोस् ।
विउको उपचार पनी गर्नुहोस् ।
उपचार गर्दा खरानी मोलिदिएपनी हुन्छ ।
मल........जुन उपलब्द छ त्यो मजासंग घरामा देखिनै गरीहाल्नुहोस् । कुखुराको मल हालेमा घड्ाको ६ बोरा रोपनीको ७ बोरा, गाईभैसिको मल चाही बिस डोका तल्लो हल्लनुहोस् । मलबिना खेति फल्दैन ध्यान राख्नुहोस् ।
जिन्क, सल्फर १९ प्रकारका तत्वहरु सबै मिलाएर हाल्नु होस् । पोटास चाहि अलि बढि नै दिनुहोला
१:२:२: को दरमा एनपिके मल राख्नुहोला ।
मिलेमा खरानीको प्रयोग गर्नुहोला।
लगाउने बेलामा मजासंग रोडाभेटर लगाएर माटो सातु हुने गरि लगाउनुहोला
लगाउदा सामायान्य त एक एक ठ्याङ बनायर लगाएको पाएको छु ।
तर महिले सबै तरिकाले लगाएर हरे
महिले चाँहि एक हात दुरिमा बिउ खसाल्ने र तिन हातको अन्तरमा तिनलाईन बनाउने अनि  फेरि तिन हातनै बाटो छोड्ने माटो फर्काउनको लागी यो सबै भन्दा महत्वपुर्ण तरिका हो किनकि फल्ने ठाउ पनी प्रस्सत हुन्छ । फल ठुला राम्रा धेरै फल्छ । फल फल्नको लागी प्रस्स्त ठाउ हुन्छ । जहिले पनी फराकिलो ठाउ मा राम्रो खेति हुन्छ । फल्ने ठाउ र जरा खेल्ने ठाउ हुनुपर्छ । विरुवा संग कुरा गर्न जान्नु पर्छ । विरा पनी मानिस  सग कुरा गर्दछ । यो कुरा जहिले पनी ख्याल गर्नुहोला ।
म हिले पनी बिरा संग कुरा गर्छु के चाहिन्छ बिरुवा संग सोद्छु के हुदै छ । के गर्दिने विरुवाले बोल्छ ।
यहिनै खेतिकोलागी ठुलो कुरा हो ।
तिन लाईन समथर एक एक हातमा फरि तिन हात बाटो छोड्ने यो कुरा संझनु होला ।
पछि गोड्ने बेलाम तिन हातको बाटो फरकाउने हो ।
जाडो मौसम मा सितको अौषधि हाल्नु ।
अरु जानकारिको लागी भिडियो गर्नु ।

यो तरिकाबाट अहिलै सम्मको अत्याधिक फलाउन सकिन्छ।
कोल्ड स्टोरमा राखेर भाउ अाउने बेलामा बेच्न  सकिन्च।
धन्यबाद ।








Comments