बन्दा सबैको प्रिय तरकारि हो र । धेरै पकाउने कुरामा यसको मिलावट राम्रो हुन्छ । त्यसैले यो खेति गर्नु राम्रो हो ।
लगाउदा कसरी लगाउने बिउ कसरी जमाने सबैकुरा हरु भिडियोमा व्याख्या गरिएको छ ।
फेरि पनी हामी लेखेर पनी कसरि बन्दा लगाउन सकिन्छ भन्ने विषयमा छलफल गर्ने छ ु ।
बियाडको तयारिकोलागी महिले यो लिंकमा ब्याख्या गरेजस्तै गर्नु पर्छ ।
बियाडको बिषयमा जानकारी लिंक
माथिको लिंक मा भनेजही गरि बियाडको तयारि गरि ।
लागाउदा जहिले पनी ख्याल गर्नु पर्ने कुरा
बिरुवा लगाउन अगाडी बिरुवाको जरामा माटो र चिसो आउने गरी ल्याउन पर्छ ।
लगाउदा बन्दा कति ठुलो हुने जात हो यसको राम्रो जानकरि गर्नु पर्छ ।
फरि हजुरहरुले ठुलो फ्ल्ने खालको रहिछ र लगाउदा नजिकै लगाउनु भयो भने भन्दा फल्दैन । त्यसैले योकुरा ख्याल गर्नु
अब कुरा के भने १ देखि २ किलो फल्ने खालको छ भने ।
त्यसलाई २५ सेन्टिमिटर नजिकै र लाईनको फरक दुरि ३० सेन्टिमिटर को दुरिमा रोप्नु जरुरी छ । फेरि पातलो रोप्नु भयो भने झार बडी आएर असर पार्छ । खेति न बाक्लो न पातलो यस्तो किसिमको लगाउनु पर्छ।
र ठुलो खालको बन्दा ३ देखि ४ केजि सम्मको लागी चाही १८ ईन्च फरक र २२ ईन्चको फरकमा लागानु पर्छ
र यो कुरा महिले भिडियोमा पनी ब्याख्या गरेको हुन्छु ।
लगाउदा जहिले पनी मझासंग दुरि मिलाउनु आवस्यक छ है ।
र मलको कुरामा खेतिलाई पुग्ने गरी हाल्नुहोला ।
जोताई रोडाभेटरको जमाना भएकाले राम्रो संग लागाउनु होला ।
किराको राम्रो औषधी हाली बेला बेलामा भिटामीन दिन नभुल्नुहोला २ महिना भित्रमा राम्रो कमाई गर्न सक्नुहुन्छ । भिडियो हेरि सबै कुरा जानकारि लिनुहोला ।
धन्यबाद ।

Comments
Post a Comment