शिमला मिर्च-कैप्सिकम खेति गर्ने बैज्ञानीक तरिका जो खेति गर्दा कहिलै घाटा हुदैन । करौडौ सजिलै कमाउन सकिने


क्याप्सिकम मिठो चोपिलो तरकारि हो । सबैको मनपर्ने तरकारि हो ।  हेर्दा पनी हरियो राम्रो तरकारि हो । हलुका खालको अोभानो तरकारी सबै बिरामिहरुले खान मिल्ने तरकारि हो । यो तरकारि को भाउपनी बजारमा महंगो नै हुन्छ । महंगो तरकारिको रुपमा आउछ। 
साथिहरु अब यो खेति कसरी गर्ने त ? यसको बैज्ञानीक तरिका के हो । हामी हजुरलाई भिडियो मार्फत सबै कुरा बताएका छौ । फेरी पनी लेखेर पनी सबै कुरा बुझाने प्रयास गरेको छु । 
सर्व प्रथम त हामिले उन्नत जातको विउ छनोट गर्नुहोस् । बजारमा जति पनि पाईन्छ । 
बिउलाई क्रेटमा जमाउनु पाकेको माटो वा एकप्रकारको विरुवा जामाउने माटो नै किन्न पाईन्छ । सल्लाहा लिएर काम गर्नु 
बिउ जमाउदा क्रेटको खोबिल्टोमा आधा मात्र हुने गरी बिउलाई राख्ने र माथबाट फेरि राम्रो संग पुर्ने गर्नु पर्छ । 
बिउ जमाई सकेपछि पानि राम्रो संग राख्नु पर्छ ।
बिउ उम्रेपछि त्यसलाई भिटामीन थोरै र ठुसि साथै सामान्य तय किटनासक अौषधी प्रयोग गर्न सकेमा धेरै राम्रो हुन्छ ।
जग्गा तयारिको लागी हामिले जसरि टमटर बिधी सिकाएका थियौ तहि रुल प्रयोग गर्ने । 
मल मलचिनं राम्रो गर्ने । 
लगाउदा ४० सेमीको दुरिमा लगाउने । 
अौषधी र भटामिन को राम्रो प्रयोग साथै जमिनमा पानिको राम्रो चिसोपान राख्न सकेमा १०० % सफल भई करोडौ रुपिया अाम्दानी गर्न सकिन्छ । 
प्रिय साथिहरु सबै कुरा जान्नको लागि यो भिडियो हेर्नुहोला ।


Comments